Quantcast
Channel: हत्या – Health Post Nepal
Browsing latest articles
Browse All 17 View Live

Image may be NSFW.
Clik here to view.

एक नर्स जसले आठ शिशुको हत्या गरिन्

ब्रिटेनकी एक नर्समाथि आठजना शिशुको हत्या तथा अन्य १० शिशुको हत्या प्रयास गरेको आरोप लागेको छ। ब्रिटेनको चेस्टर अस्पतालमा कार्यरत ३० वर्षीया नर्स लुसी लेटबीमाथि आठजना नवजात शिशुको हत्या गरेको आरोप...

View Article



Image may be NSFW.
Clik here to view.

हत्याअघि मदिरामा निन्द्राको गोली, ६ अभियुक्त पक्राउ

  रुपन्देही प्रहरीले मर्चवारमा आगो लगाई हत्या भएको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै हत्या गरिएका ३४ वर्षीय राजेन्द्र यादवको...

View Article

Image may be NSFW.
Clik here to view.

लागूऔषध र विषादीको कनेक्सन : काठमाडौंमा १० दिनमा तीनको हत्या, पाँचजनाले गरे...

लागूऔषधको बढ्दो प्रयोग र बिक्रीको अवस्थालाई तत्कालै नियन्त्रण गर्न नसके यसले विकराल रुप लिने चिन्ता बढेको छ। पछिल्लो १० दिनमा काठमाडौंमा लागूऔषधका कारण ५ जनाले ज्यान गुमाएका छन्। काठमाडौं प्रहरीका...

View Article

Image may be NSFW.
Clik here to view.

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको हत्या भएको हो। उस्मान र अहमान सहोदर दाइ-भाइ हुन्। सोमबार साँझदेखि हराइरहेका उस्मान र अहमान...

View Article

Image may be NSFW.
Clik here to view.

झापामा २५ वर्षीया युवतीको हत्या

झापाको बिर्तामोडमा एक युवतीको हत्या भएको छ। उनको शव बिर्तामोड नगरपालिका-५ को सुगम पेट्रोलपम्प नजिक अर्धनग्न अवस्थामा सोमबार बिहान फेला परेको छ। उनको ढाडमा चोट लागेको देखिएको छ। हत्या नै भएको प्रहरी...

View Article


Image may be NSFW.
Clik here to view.

‘ब्राह्मण’ केटीसँग बिहे गर्दा मारिएका एक ‘दलित’ यु्वकको कथा

  भारतमा एकजना ब्राह्मण केटीसँग प्रेम विवाह गरेका दलित युवक अनिसकुमार चौधरीको २४ जुलाइमा हत्या भयो। अनिसका आफन्तहरूले हत्यामा उनको ससुरा पक्षको हात रहेको आरोप लगाएका छन्। अनिसकी पत्नी दिप्ती मिश्रका...

View Article

नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

  डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छिन्। वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन्। अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको...

View Article

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका – १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ। प्रहरीले एकै परिवारको ६ जनाको हत्या भएको जनाएको छ। प्रदेश १ प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईका अनुसार ६...

View Article


संखुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो

संखुवासभा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

View Article


स्वास्थ्य स्वयंसेविकाले गरिन् आफ्नै शिशुको घाँटी निमोठेर हत्या

नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ। डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो। जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर...

View Article

एकल महिलाको हत्यापछि शव टुक्राटुक्रा पार्ने एक भारतीयसहित चारजना पक्राउ

जग्गा विवादमा धारिलो हतियार प्रयोग गरी एक भारतीय महिलालाई हत्यापाछि टुक्राटुक्रा पारेर माई नदीमा शव बगाउने चारजनालाई झापा प्रहरीले पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चारजनालाई...

View Article

धनुषामा एकको हत्या, मृतकको साथमा पत्रकारको कार्ड फेला

धनुषामा धारिलो हतियार प्रयोग गरी एकजनाको हत्या भएको छ। धनुषाको नगराइन नगरपालिका–५ स्थित गंगुली र लबटोलीको बीचमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो। धारिलो हतियार प्रहार गरी हत्या गरिएको...

View Article

बोक्सीको आरोपमा भाउजुको हत्या गर्ने पक्राउ

बोक्सी भन्दै आफ्नै भाउजुको हत्यो गरेको अभियोगमा प्रहरीले महोत्तरीबाट एकजनालाई पक्राउ गरेको छ। जिल्लाको महोत्तरी गाउँपालिका–३ मडईकी ४२ वर्षीया शीलादेवी झाको हत्या गरेको आरोपमा प्रहरीले देवर संजय झालाई...

View Article


अस्पतालको भ्रष्टाचार उजागर गर्दै आएका पत्रकार झाको हत्या

भारतको बिहारमा एक पत्रकारको हत्या गरिएको छ। नर्सिङ होम र अस्पतालमा हुने गरेका भ्रष्टाचारका विषयमा लेख्दै आएका बिहारको मधुवनी जिल्लाका पत्रकार बुद्धिनाथ झाको शव आधा जलेको अवस्थामा फेला परेको हो।...

View Article

Image may be NSFW.
Clik here to view.

श्रीमती र सन्तानको हत्या गर्दै डाक्टरले डायरीमा लेखे –ओमिक्रोनले सबैलाई मार्नेछ

गत शुक्रबार भारतको उत्तर प्रदेशस्थित कानपुरमा एउटा फ्ल्याटमा दर्दनाक हत्याकाण्ड भएको छ। जानकारीअनुसार कल्याणपुरका एक डाक्टरले शुक्रबार साँझ श्रीमती, एक छोरा र छोरीको हत्या गरेका छन्। श्रीमती र...

View Article


पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर...

View Article

जेल सजाय छल्न ‘आफूलाई मृत देखाउने उद्देश्यले अर्को व्यक्तिको हत्या’

भारतमा अपराध गरेको अभियोगमा लागेका एक व्यक्तिले जेल जान नपरोस् भनेर आफ्नै मृत्यु भएको प्रमाणित गर्ने प्रयासमा अर्को व्यक्तिको हत्या गरेको प्रहरीले जनाएको छ। उत्तर प्रदेश राज्यका ३६ वर्षीय सुदेश कुमारले...

View Article

Browsing latest articles
Browse All 17 View Live




Latest Images